• Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog
  • Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog

एनआरएनए अध्यक्षमा हेमराजलाई सर्वसम्मत नेतृत्व दिने विषयमा छलफल जारी

abroadkhabar.com
March 13, 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व चयनको सन्दर्भमा अध्यक्ष पदका लागि हेमराज लाई सर्वसम्मत रूपमा अघि सार्ने विषयमा विभिन्न तहमा छलफल तीव्र बनेको छ। संगठनभित्र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सहमतिका आधारमा उनलाई नेतृत्व दिने सम्भावनाबारे निरन्तर संवाद भइरहेको स्रोतले जनाएको छ।

संघभित्र देखिएका मतभेदहरू अन्त्य गर्दै सहमतिमै नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा बलियो बन्दै गएको छ। यही सन्दर्भमा अध्यक्ष पदमा हेमराजलाई सर्वसम्मत रूपमा अघि बढाउने विषयमा विभिन्न समूहबीच परामर्श भइरहेको बताइएको छ।

यद्यपि यस विषयमा औपचारिक निर्णय भने केही समयपछि मात्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ। महाधिवेशन नजिकिँदै जाँदा संगठनभित्र संवाद, समन्वय र सहकार्यलाई थप तीव्र बनाइएको छ।

विश्वभर रहेका नेपालीहरूको साझा संस्था एनआरएनएले प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षण, लगानी प्रवर्द्धन, सीप तथा ज्ञान आदान–प्रदान र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ। आगामी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भई संगठनको भावी कार्यदिशा तय हुने अपेक्षा गरिएको छ। 

Feedback

Our Team

Chief Editor: Mandira Timsina

Director: CA Shree Hari Aacharya

Contact Us

Location: Putalisadak, Kathmandu

Email: info@abroadkhabar.com

Phone: 9703723210 / 9863610637

© 2025 abroadkhabar.com सर्वाधिकार सुरक्षित
About Us Contact Us
Powered by: PPSG TECH Private Limited.